logo

    Thank you for choosing

    जीवन जागृति अध्ययन एवं साधना शिविर

    To book your seats for जीवन जागृति अध्ययन एवं साधना शिविर, Please directly call or send WhatsApp message on +977 9849992957 or +977 9851074126
    • In Hindi & Nepali
    • Nov 22 - Nov 29
    • 5:00 pm - 8:00 am
    • 8

    समस्या अनेक – समाधान एक:
    ध्यान

    सबै समस्याको कारण नै बेहोसी हो।
    ओशोको ध्यान र प्रेम; साथमा बुद्धको स्वर्णिम मार्ग (शिल समाधि र प्रज्ञा)को अनुसरणबाट स्वयं भीत्र होस जगाऔं । समस्याबाट मुक्त बनौं ।

    आगामि शिविर मितिः
    मंसिर ६ गते शनिबार साँझ ४ बजेदेखि
    मंसिर १३ गते शनिबार विहान ७ बजेसम्म
    (22-29 Nov. 2025)

    शिविर स्थलः
    ओशो आश्रम सौराहा, बछौली, चितवन

    बुकिङ सम्पर्कः
    9843383573
    9851074126
    9841522443

    जीवन उपयोगी, सरल, सरस र प्रभावशाली साधना शिविर सहयोगीहरूको साथमा स्वामी मैत्रेयजीको प्रस्तुति । ओशोधारा मैत्री संघ, ओशो आश्रम सौराहाको जीवन जागृति कार्यक्रम