logo

    Thank you for choosing

    प्रारम्भिक विपश्यना सहज समाधि शिविर

    To book your seats for प्रारम्भिक विपश्यना सहज समाधि शिविर, Please directly call or send WhatsApp message on +977 9849992957 or +977 9851074126
    • In Hindi & Nepali
    • Nov 1 - Nov 8
    • 5:00 pm - 8:00 am
    • 6
    शिल-समाधि र प्रज्ञाको, समझ सहित विशुद्दी र दुःख मुक्तिका लागि सहज, बैज्ञानिक र प्रभावशालि विधिहरुको सप्ताहव्यापी सघन प्रयोग
    शिविर स्थल: ओशो आश्रम सौराहा, चितवन
    मिति: कार्तिक 15,  देखि कार्तिक 22, 2082 (01 Nov- 08 Nov)
    आश्रम प्रवेश: कार्तिक 15 गते अपरान्ह ४ बजे भित्र
    समापन: कार्तिक 22 गते बिहान ७ बजे।
    बुकिङ डेस्क: 9843383573, 9851074126, 9841522443
    शिविर शुल्क: यो शिविरका लागि निश्चित शुल्क तोकिएको छैन। शिविरको अंतिम दिनमा सहभागीले आफ्नो भाव र क्षमता अनुसार स्वेच्छिक दान गर्न सक्नु हुने छ।
    (ओशोधारा मैत्री संघको जोरबा दी बुद्ध कार्यक्रम)